१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियन कप छनोटका लागि यू-१७ टिमको घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली यू-१७ प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले एसियन कप छनोट खेल्ने अन्तिम २३ सदस्यीय टिम घोषणा गरेका छन् ।

उनले साफमा पनि यू-१७ को टिमलाई प्रशिक्षण दिएका थिए । सोही टिमका केही खेलाडी परिवर्तन गरी उनले नयाँ टिम घोषणा गरेका हुन् ।

नेपाली यू-१७ टिम साफमा उपविजेता बन्दै भदौ ३० गते स्वदेश फर्किएको थियो । साफको टिममा रहेका प्रितम कार्की, मिरक लिङ्देन र सरोज धामीलाई प्रतिस्थापन गर्दै राम थापा, सरोज दलार्मी र श्रीयान्स मानन्धर पहिलो पटक टिममा परेका छन् ।

प्रशिक्षक श्रेष्ठले टिममा यस पटक फर्वाडमा जम्मा दुई खेलाडी राखेका छन् भने मिड फिल्डमा नौ जना राखेका छन् । टोली आइतबार प्रतियोगिता खेल्न भियतनाम प्रस्थान गर्नेछ ।

नेपाली टिममा गोलकिपर कृशल मोक्तान, समीर चन्द, रुविन बोगटी, डिफेन्डर अश्विन घोरासैनी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, सीमान्त थापा,  धिरज विश्वकर्मा, राम थापा, मिडफिल्डर प्रशान्त लक्सम, युनेस बुढाथोकी, सरोज दलार्मी, हरिसराज भट्ट, लछु थापा, विनोद केसी, श्रीयंस मानन्धर, नीरज कार्की, धन सिंह विक र फरवार्ड  सिजल राई, सुवास बम रहेका छन् । 

प्रतिक्रिया दिनुहोस