२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक 

अ+ अ-

काठमाडौँ ।  नेपाली चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रमा ‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका र धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय रहेको छ  ।

लामो समयपछि धीरेन र राजेन्द्रले यही चलचित्रमार्फत रजत पटमा कम ब्याक गर्दै छन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारबाही वरपर चलचित्र घुमेको छ । रोमान्स, इमोसन र एक्सन फिल्ममा छन् ।

बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खल पात्रको भूमिकामा छन् । आरएल लामा मोक्तान निर्देशित चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।

हेर्नुस् ट्रेलर :