७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मौन अवधिमा स्रोत साधनको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७  का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए। गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए। 

उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।  चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ। 

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रतिस्पर्धामा छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ। 

यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै एमाले महासचिव पोखरेलको चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो। 

मेयर चौधरी लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। थारु गाउँमा उनको प्रभाव रहेको हुँदा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप प्रतिपक्षी दलहरूको छ। यसबारे मेयर चौधरीको भने कुनैपनि प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस