८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघु बीमाका लागि ७ कम्पनी घोषणा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो ।  प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् । 

लघुजीवन बीमा व्यवसाय

१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।

२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश

३.लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. पोखरा ८ कास्की, गण्डकी प्रदेश

लघु निर्जीवन बीमा व्यवसाय

१.ट्रष्ट माइक्रो इन्स्योरन्स क.लि. बुटवल २ रुपन्देही, लुम्बिनी प्रदेश

२.नेपाल माइक्रो इन्स्योरेन्स क.लि. भरतपुर १ चितवन, बागमती प्रदेश

३.स्टार माइक्रो इन्स्योरेन्स क.लि. जनकपुरधाम धनुषा, मधेस प्रदेश

४.प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. धनगढी ३ कैलाली, सुदूरपश्चिम प्रदेश छनोट भएका छन् । 

प्राधिकरणले गत २०७९ भदौ १० गए ३५ दिने सूचना जारी गर्दै सात वटा प्रदेशमा १/१ वटा लघुबीमा कम्पनी रहनेगरी ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको दरखास्त आह्वान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस