बीमा प्राधिकरणका पूर्वअध्यक्ष दाहालसँग १५ लाख धरौटी माग
काठमाडौँ । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति...