२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक सांसदको विषयमा राप्रपामा विवाद

अ+ अ-

काठमाडौँ । समानुपातिक सांसद सूचीको विषयमा राप्रपामा विवाद देखिएको छ ।

प्रतिनिधिसभातर्फ २ जना पुरुष कोटामध्ये प्रकाशचन्द्र लोहनी कि बुद्धिमान तामाङलाई लैजाने भन्नेमा विवाद देखिएको हो । दुवैले आफ्नो अडान नछाड्दा अहिलेसम्म निर्णय हुन सकेको छैन ।

एक नेताका अनुसार पार्टी कार्यालयमा दुबैमा समर्थकका साथै अरू आकाङ्क्षीहरू भेला भएर होहल्ला गरेका छन् । पार्टी कार्यालयमा सयौँको सङ्ख्यामा भेला भएको ती नेताको भनाइ छ ।

अहिले अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका नेताहरूलाई एकएक गरेर बोलाउँदै राय लिइरहेका छन् ।

पुरुषतर्फ अर्को सिटमा भने पशुपति शमशेर राणाको नाम टुङ्गो लागिसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।