१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिञ्जाका सडक पुन : निर्माण गर्न बजेट व्यवस्थापन

अ+ अ-

जुम्ला । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढी पहिराले विशेष गरी सिञ्जा क्षेत्रमा धनजनको ठुलो क्षति गरेको थियो ।

ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडक खण्ड पनि बाढी पहिराले क्षति गरेपछि पुनः स्तर वृद्धिका काम भइरहेका छन् । सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

उनले भने, सडक पुनः स्तर वृद्धिका लागि हिमा गाउँपालिका–१ आचार्य लिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाँच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने छ ।”

यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए । कामलाई गुणस्तरीय रूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्त्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ ।

ग्रामीण भेगका विकासे कामलाई तीव्र गतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस