२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैन, काँग्रेस-एमाले मिल्नु पर्छ : सूर्य थापा 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले एमालेले वामपन्थी सरकारको नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नबनाउने बताएका छन् । 

मुलुकमा अब वामपन्थीको नाममा मुरलीको धुन नबज्ने बताउँदै थापाले च्याँखे थाप्ने प्रचण्डलाई एमालेले प्रधानमन्त्रीको रूपमा  अब अगाडि सार्ने गल्ती नगर्ने बताएका हुन् । 

बुटवलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले जनता वामपन्थी मिलुन् र फेरि गाइजात्रा गरून् भन्ने पक्षमा नरहेको भन्दै प्रचण्ड विश्वसनीयताको ठूलो सङ्कटमा रहेको बताए । 

बाम गठबन्धनको नाममा एमालेले सिद्धान्तहीन दलहरूसँग एमालेले सहकार्य नगर्ने प्रस्ट्याए।

पार्टी अध्यक्ष केपी ओलीलाई चार-चार पल्ट निष्कासित गर्नेहरूसँग फेरि एकताको कल्पना नगरिएको उनको भनाई छ। अहिलेको चुनावी परिणामले मुलुकमा अस्थिरता निम्तिने खतरा औँल्याउँदै थापाले स्थिरताका लागि काँग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने थापाले बताए।

मुलुकमा मुख्य दुई शक्ति काँग्रेस र एमालेमात्र रहेको दाबी गर्दै नेता थापाले अरूको झोला बोकेर हिँड्नेहरूसँग सहकार्यको औचित्य नहुने बताए। उनले आफूले विकासको सिस्टम बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने पनि बताए।