प्युठान निर्वाचनमा काँग्रेस र एमाले उम्मेदवारको खर्च विवरण सार्वजनिक
काठमाडौँ। प्युठानमा प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन्।...