९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर दाइ उठे सोच्नुपर्छ, नत्र देउवा नै संसदीय दलको नेता हो : शशाङ्क कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शशाङ्क कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने बताएका छन्। 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्।

उनले आफ्ना दाजु शेखर कोइराला उठेमा सोच्नुपर्ने नभए संसदीय दलको नेता स्वभाविक रूपमै देउवा हुने बताए। 

‘मेरो दृष्टिकोणमा उहाँले नै संसदीय दलको नेतृत्व गर्नुपर्छ। मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु,’ उनले भने, ‘दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्। म सोचेर मत दिन्छु।’

उनले आफू एक चोटि मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको बताए। आफू यसपालि मन्त्री पनि बन्नेमा विश्वस्त समेत भएको बताए। 

‘मन्त्री बन्न मैले शेरबहादुर जीलाई भनेँ, ‘चार-चार चोटि जितेँ, एकचोटी पनि मन्त्री भएको छैन। हुन त मेरो क्षेत्रमा खरबौँको बजेट भएको छ। मन्त्री नै हुनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मन्त्री बनेर अनुभव त प्राप्त गर्नुपर्‍यो। त्यसैले मन्त्री बन्छु भन्ने विलासा त छ।’

प्रतिक्रिया दिनुहोस