२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेस्सीले तत्काल सन्यास नलिने

अ+ अ-

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् ।

मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पार्यो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो ।

विश्वकप उपाधिपछि मेस्सीले आफुले तत्काल सन्यास नलिने स्पष्ट पारे । ‘म राष्ट्रिय टिमबाट सन्यास लिन गईरहेको छैन । म विश्वकप विजेता अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहन्छु,’ उनले भनेका छन् ।

मेस्सीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।