१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले चुनावी विश्लेषणात्मक प्रतिवेदन बनाउने

अ+ अ-

काठमाडौँ । चुनावअघि १५० सिट जितेर एकल बहुमतको सरकार बनाउने घोषणा गरेको नेकपा एमालेले कमजोर नतिजा आएपछि चुनावका क्रममा भएका कमी कमजोरीबारे समीक्षात्मक प्रतिवेदन तयार पार्ने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन विभागको बुधबार बसेको बैठकले चुनावको समग्र पक्षलाई समेटेर प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलको उपस्थिति र उप–महासचिव प्रमुख विष्णु रिमालको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको एमाले केन्द्रीय निर्वाचन उपप्रमुख नीरज आचार्यले जानकारी दिए ।

उनले बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समग्र समीक्षा प्रतिवेदन तयार गर्नुका साथै वार्षिक क्यालेन्डर कार्यन्वयन लगायतका महत्वपुर्ण योजना बनाएको बताए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस ८९ सिटसहित पहिलो दल बन्दा एमाले दोस्रो दल बनेको छ ।

उसले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटमात्र जितेको छ । समानुपातिकतर्फ भने एमालेले सवैभन्दा धेरै मत ल्याएको छ ।

एमालेले तयार गर्ने प्रतिवेदनमा पार्टी कमिटीका तर्फबाट भएका कमीकमजोरी, राज्यपक्षबाट भएका धाँधली, पार्टीभित्रै भएको अन्तर्घात, पार्टीका घोषणापत्र र प्रतिवद्धताका सवल र दुर्वल पक्षलाई समेट्नेछ ।

प्रतिक्रिया दिनुहोस