२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कार्यालयबाटै भागे बलात्कारका आरोपी

अ+ अ-

स्याङ्जा । जबरजस्ती करणीका आरोपित २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङबाट सोमबार साँझ भागेका छन्।

एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ प्रहरी हिरासतमा थिए।

जबरजस्ती करणीको आरोपमा वालिङ प्रहरी हिरासतमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार गएरातीदेखि नै खोजी कार्यलाई तीव्र पारिएको छ। हरिनास गाउँपालिका घर भएका क्षेत्री एक महिला बलात्कारको आरोपमा पुस ११ गते पक्राउ परेका थिए।

त्यसदेखि उनी प्रहरी हिरासतमा थिए। उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।