२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँले विराटनगरलाई दियो १५५ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । जारि नेपाल टी-२० लिग अन्तर्गत लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको काठमाडौँ नाइट्सले प्लेअफ पुग्न विराटनगर सुपर किङ्सलाई १५५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको छ ।

काठमाडौँका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४ रन योगदान गरे । सन्दीप रजाली ३० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे ।

विराटनगरका राज ननन्ले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

विराटनगर र काठमाडौँको नौ खेलमा समान ४ जित र ५ हारको नतिजासहित आठ अंक रहेको छ । काठमाडौँ नेट रन रेटका आधारमा तेस्रो स्थानमा र विराटनगर चौथो स्थानमा छ । जारी खेलको विजेताले प्लेअफमा स्थान पक्का गर्नेछ । र पराजित टिम आज हुने दोस्रो खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फारवेस्ट यूनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा फारवेस्टले जित निकाले पोखरा र फारवेस्ट बाहिरिनेछन् । पोखराले जित निकाले जारि खेलमा पराजित हुने टिमसँग नेट रन रेटका आधारमा जो अघि रनन्छ उस्ले प्लेअफमा स्थान बनाउने छ ।