काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट दुई जनाको जीवितै उद्धार गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दुई जनाको जीवितै उद्धार गरिएको बताए । उनका अनुसार उद्धारपछि अस्पताल पठाइएको छ भने उनीहरुको पहिचान खुलेको छैन ।







