७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुइँमान्छेको अवस्था बदल्नुपर्छ, कटाक्ष होइन रचनात्मक बहस गरौँ : पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सदन भवनलाई कटाक्ष भूमि नभई रचनात्मक बहसको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् भुइँमान्छेको दैनिकी बदल्ने कोणबाट बहस हुनुपर्नेमा जोड दिए । उनले भने, ‘व्यवस्था फेरियो अवस्था फेर्ने चरणमा छौँ । चिच्याउने मात्र होइन, आँगन र भुइँमान्छेहरुको आँगन र चुलोमा लोकतन्त्र पुर्‍याउने हो । भुइँमान्छेको हालत कस्तो छ भन्ने कुरा बिदेसिएकाहरूबाट हेर्न सकिन्छ । उनीहरूलाई नेपाल फर्काउने वातावरण बनाउनुपर्छ ।’

साथै उनले अदालतले पार्टी विभाजन गरेको सरकार ढालेका जस्ता विषयहरूमा बहस गर्न जरुरी नरहेको सङ्केत गरे । बाहिर बसेर आलोचना गर्नेहरू र चर्का कुरा गर्नेहरू पनि यही संसद्मा रहेको भन्दै बहसबाट अवस्था परिवर्तन गर्ने गरी नीति निर्माण बनाउन ध्यान दिनुपर्ने जिकिर गरे ।

‘हिजो अदालतले गरेको कुराहरूमा कटाक्ष गरेर सदन बितायो भने विदेशमा भएका युवाहरूले के हेर्ने ? अर्थतन्त्र बिग्रियो भनेर नभनौँ तर सप्रेको पनि छैन । सर्पाने हामीले हो । त्यसमा छलफल गरौँ । तीन विषयमा राष्ट्रिय सहमति खोजौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस