२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयद्वारा सहसचिवहरूको कार्य विभाजन

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको कार्यविभाजन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । 

नयाँ कार्यविभाजनसँगै सहसचिव श्रीकृष्ण नेपालले आर्थिक सहायता समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै, धनीराम शर्माले बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैगरी, झक्क प्रसाद आचार्यले वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउँदा लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । 

यस्तै, ईश्वरीप्रसाद अर्याल वित्तीय सङ्घीयता समन्वय महाशाखा, रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखा, सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा र कमलप्रसाद भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बनेका छन् ।

यसका साथै, सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् भने शिवलाल तिवारीले भन्सार जाँचपास परीक्षण कार्यालयको जिम्मेवारी पाएको मन्त्रालयले जानकारी दिएको छ ।

सूची