२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा तीन ठाउँमा देखियो बर्डफ्लू 

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको एक न र काठमाडौँका दुई स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो।

ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकाका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको तथा त्यहाँका पक्षी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नागार्जुन नगरपालिकाको ६ रामकोट र तारकेश्वरमा पनि बर्डफ्लू देखिएको छ।  नागार्जुनस्थित एक फारममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

तारकेश्वरमा पनि कुखुरा नष्ट गरिँदै गरिएको मन्त्रालयले जानकारी दिएको छ।