२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघमा मात्रै साढे ७ हजार बढी विद्यार्थीले लिए एनओसी

अ+ अ-

काठमाडौँ । माघ महिनामा मात्रै ७ हजार ६१८ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको अनुसार माघ महिनामा मात्रै विभिन्न देशमा अध्ययन गर्न जान चाहने ७ हजार ६१८ जना विद्यार्थीले एनओसी लिएका छन् ।

शाखाले जारी गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी अस्ट्रेलियाका लागि मात्रै तीन हजार ५१७ जना विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तैगरी क्यानडाको लागि दुई हजार २४८ जना विद्यार्थीले, दक्षिण कोरियाका लागि ५९६ जना विद्यार्थीले, युकेको लागि ३५२ जना विद्यार्थीले एनओसी लिएका छन् ।

जापान, चीन, न्युजिल्यान्ड, भारत लगायत ३६ राष्ट्रको लागि विद्यार्थीले एनओसी लिएका छन् । एनओसीका लागि आवेदन दिएका १११ जना विद्यार्थीको आवेदन रद्द भएको शाखाले जनाएको छ । एनओसीका लागि विद्यार्थीले तिरेको राजस्व एक करोड ५९ लाख भन्दा बढी सङ्कलन भएको शाखा प्रमुख वासुदेव बस्तीले जानकारी दिए ।