२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यबाट ‘क’ वर्गको प्रमाणपत्र पाएकी अपाङ्ग छोरीलाई बलात्कार गरेको आमाले देखेपछि……

अ+ अ-

बैतडी । २४ वर्षीया अपाङ्गता भएकी छोरीमाथि बलात्कार गरेको आरोपमा आफ्नै बुवा पक्राउ परेका छन् ।

५६ वर्षीय बुवाले अपाङ्ग भएकी छोरीलाई बलात्कार गरेको देखेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

पक्राउ परेका पुरुष मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्ट हुन् ।

अपाङ्गता भएकी छोरीमाथि बलात्कार भएको भन्दै पीडित पक्षबाट उजुरी आएपछि भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टले आफ्नी छोरी, २४ वर्षीया अपाङ्गतामाथि बलात्कार गरिरहेको देखेको भन्दै पीडित महिलाकी आमाले प्रहरीसमक्ष उजुरी दिएकी हुन् ।

पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिको रूपमा राज्यबाट ‘क’ वर्गको प्रमाणपत्र पाएकी उनीमाथि भट्टले पटक–पटक बलात्कार गर्दै आएकोसमेत खुलेको प्रहरीले जनाएको छ।

उक्त घटना शनिवारको हो। ५६ वर्षीया भट्टले आफ्नी छोरीमाथि बलात्कार गरिरहेको देखेपछि पीडित महिलाकी आमाले छिमेकीलाई बोलाएकी थिइन्। छिमेकीसहित स्थानीयले प्रहरीलाई बोलाएर भट्टलाई जिम्मा लगाएका हुन्।

भट्टले यसअघि पनि अपाङ्गता भएकी महिलामाथि बलात्कार गरेको विषय स्वीकार गरेको भिडियो पनि प्राप्त भएको प्रहरीले जनाएको छ। यद्यपि भिडियोको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पक्राउ परेका भट्टमाथि जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ।