२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद मगरको भनाइ रेकर्डबाट हटाउन निर्देशन

अ+ अ-

काठमाडौँ । प्रदेश १ प्रदेश सभाको नाम (कोशी) राख्नुपर्छ भन्ने प्रस्ताव गरेका नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन्।

कोशी नाममाथिको सांसदले छलफलमा भाग लिएपछि जवाफ दिने क्रममा सांसद मगरले सांसद जनतालाई ढाँटेर आएको बताएपछि त्यसमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए।

सांसद रानाले प्रदेशसभामा आएका सांसद सोझा नभएको, बरु जनतालाई ढाँट छल गरेर र अरू के के गरेर चुनाव जितेर आएको बताएका थिए। 

केही सांसदले कोशी नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको विषयलाई सोझालाई फसाएको टिप्पणी गरेपछि रानाले सांसदहरू सोझा नभएको जवाफ दिए।

मगरको सो भनाइप्रति नियमापत्ति जनाउँदै सांसद राईले चुनावी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौँ त ? भन्ने प्रश्न गरेका थिए।

सांसदको अपमान गर्ने अमर्यादित भनाइ रेकर्डबाट हटाउन उनले माग गरेका थिए।

राईको माग अनुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।