२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि व्यवसायीको प्रदर्शन

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् ।

बैंकहरुले चर्को ब्याज लिएको भन्दै व्यवसायीले शुक्रबार शुक्रबार बिहान धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि करिब ४५ मिनेट सडक अवरोध गर्दै व्यवसायीहरू धर्नामा बसेका थिए ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासङ्घ, कैलाली उद्योग वाणिज्य सङ्घ लगायतका व्यावसायिक सङ्घसंस्थाहरूले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्‍याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् । बैंकहरुले वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरू सोमबारदेखि नियमितजसो आन्दोलनमा छन् ।

शुक्रबार व्यवसायीहरूको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता जनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर ढकालले व्यवसायीका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।

उनीहरूले दैनिक बिहान ९ देखि ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्दै आएका छन् ।