कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति
काठमाडौँ । कर्णाली प्रदेशमा सत्ता साझेदारी गरिरहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले सरकार सञ्चालन तथा मन्त्रालय बाँडफाँटको विषयमा सहमति गरेका छन् । दुवै दलका प्रदेश संसदीय दलबीच बुधबार...