२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतारोहणमा जाने सेनाको टोलीलाई आरोहण दस्तुर छुट

अ+ अ-

काठमाडौँ । सरकारले हिमालको सफाइ प्रयोजनका लागि आरोहणमा जाने नेपाली सेनाका लागि पर्वतारोहण आरोहण दस्तुर छुट दिएको छ । 

नेपाली सेनाले चलाउन लागेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमालमा जाने टोलीको सलामी दस्तुर छुट दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार नेपाली सेनाका कुल ३२ जना सदस्यलाई लाग्ने दस्तुर छुट दिइएको हो । जसमा सगरमाथा र ल्होत्सेमा १३, बरुन्चेमा ९ र अन्नपूर्ण हिमालमा १० जनाको टोलीले आरोहण गर्ने भएको छ । 

सगरमाथा आरोहणमा प्रमुख सेनानी किशोर अधिकारी, बरुन्चेमा सेनानी समिरबहादुर बस्नेत र अन्नपूर्णमा सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा टोली पठाउँदै छ ।