२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन आठ दलीय गठबन्धनको निर्देशन

अ+ अ-

काठमाडौँ । आठ दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन्  ।

विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका केन्द्रीय नेताहरूले इमानदारीपूर्वक मत दिएर पौडेललाई जिताउन निर्देशन गरेका हुन् । 

माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रहित र लोकतन्त्रको रक्षाका लागि जसरी पनि पौडेललाई जिताउनुपर्नेमा जोड दिए ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र र सङ्घीयताको दिगो प्रवर्द्धनका लागि पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुको विकल्प नभएको बताए । एकीकृत समाजवादीका कोसी प्रदेश सचिव महेश रेग्मीले लोकतन्त्रवादी शक्ति पराजित भएमा देशमा प्रतिगमन हाबी हुने भन्दै पौडेललाई जिताउनै पर्ने जिकिर गरे । 

नेताहरूले कसैले दायाँबायाँ गरेर फ्लोरक्रस गरे स्पटमै कारबाही हुने चेतावनीसमेत दिएका छन् ।

कोशी प्रदेशमा आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवारलाई मत दिन पाउने काँग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद छन् । अर्का उम्मेदवार सुवास नेम्वाङलाई मत दिने एमालेको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।