२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा विजयी (सुचीसहित)

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले ७८ वटा क्याम्पसमा विजय हासिल गरेको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्विरोध भएका क्याम्पसहित ७८ वटा क्याम्पसमा विजय हासिल गरेको हो । आइतबार राति १० बजेसम्म आएको मत परिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दै ६७ वटा क्याम्पसमा विजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन् ।

१. जिरी क्याम्पस दोलखा, ज्योति खड्का
२. सिद्धार्थ क्याम्पस स्याङ्जा, सञ्जोग थापा
३. श्रीकोट बहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाले
१०. थलारा बहुमुखी क्याम्पस बझाङ, महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु
१५. ज्ञानोदय बहुमुखी क्याम्पस बाँके, विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी
२१. पुल्चोक इन्जिनियरिङ क्याम्पस, बिराज अर्याल
२२. बुद्धभुमि क्याम्पस कपिलवस्तु, बाबुराम गिरी
२३. कृषि क्याम्पस लमजुङ, वीरेन्द्र जिसी
२४. नारद आदर्श क्याम्पस उदयपुर, केबल तामाङ
२५. भेरी क्याम्पस सुर्खेत, शक्ति पौडेल
२६. हरैया बहुमुखी क्याम्पस रुपन्देही, प्रदिप सापकोटा
२७. खप्तड क्याम्पस कैलाली, पुष्कर अवस्थी
२८. बुलबुले बहुमुखी क्याम्पस कैलाली, पुष्पा खाती
२९.लेटाङ क्याम्पस मोरङ, छवि श्रेष्ठ
३०. सगरमाथा इन्जिनियरिङ क्याम्पस, यज्ञराज सापकोटा
३१. पिपुल क्याम्पस काठमाडौं, रञ्जित भण्डारी
३२. नर्सिङ क्याम्पस विराटनगर, प्रशंसा पौडेल
३३. डिग्री क्याम्पस विराटनगर निर्मल गजुरेल
३४. हटिया जनप्रिय बहुमुखी क्याम्पस, मकवानपुर मुना गोले
३५. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर दिवस सिलवाल
३६. मनहरि ब क्याम्पस, मकवानपुर, कुमार घिसिङ
३७. महाराजगन्ज नर्सिङ क्याम्पस, नोबिना बस्नेत
३८. सेती क्याम्पस बझाङ, लक्ष्मण गिरी
३९. सुनकुडा क्याम्पस, बझाङ, दिलीप अधिकारी
४०. सुनकोसी क्याम्पस, सिन्धुपाल्चोक
४१. इन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक, किशन दुलाल
४२. हेटौडा क्याम्पस, मकवानपुर, अभी मैनाली
४३. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर सरोज अर्याल
४४. रुद्रावति क्याम्पस वामीटक्सार गुल्मी अनिश पाठक
४५. षडानन्द बहुमुखी क्याम्पस, भोजपुर गिरिजा कार्की
४६. नमुना बागेश्वरी क्याम्पस, गल्छी, धादिङ अध्यक्ष अन्दाज श्रेष्ठ
४७.कञ्चन बहुमुखी क्याम्पस, गुलरिया कंचनपुर, देव बहादुर साउद

निर्विरोध निर्वाचित
१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी
२. सुनकोसी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की
५. गरुवा बहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसी
८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल
१०. तीन पाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम
१२. भीम ज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापीठ, सुनसरी, एनिश रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ
१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग
२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गङ्गा कुँवर
२४.साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, सङ्खुवासभा गोपाल प्रसाईँ
२६. सङ्खुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने
३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम, कंचन लिम्बू
३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने