२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा विश्वासको मत दियौँ : सीके राउत

अ+ अ-

काठमाडौँ । सांसद सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालबाट लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावमाथि बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

तर यस सरकारबाट मधेसका मुद्दाको सम्बोधन हुनुपर्ने, नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका माग उनले अघि सारेका थिए । प्राचीन कालमा नै देशमा संघीय व्यवस्था रहेको दाबी गर्दै पुष्पकमल दाहालको नेतृत्वमा संघीय गणतन्त्र पुनर्स्थापना भएको उनको दाबी थियो ।

उनले भने, ‘आफैँले जन्माएको सन्तानको माया धेरै हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सङ्घीयता लोकतन्त्र र गणतन्त्र रक्षा गर्ने अभिभारा छ । गणतन्त्र र सङ्घीयताका लागि उहाँले त्याग र बलिदानी दिनुभएको छ । यसको रक्षा पनि उहाँले गर्नुहुनेछ ।’

तर वर्तमान सरकारले मधेसका एजेन्डा सम्बोधन गर्नुपर्ने र नागरिकता विधेयक पारित गर्नुपर्ने उनको भनाइ थियो ।