काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजसम्म देशभर कूल १० हजार ८९२ मतदान स्थल र २२ हजार २३७ मतदान केन्द्र कायम भएको छ ।
हेर्नुहोस् सूचिसहित :
