१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारीको विरोधमा निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चार जनाको उजुरी परेको हो । आज उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । लामिछानेबाहेक अन्य उम्मेदवारको विरोधमा भने उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारसमेत रहेका सन्तोष थापासहित जनकराज शर्माका प्रतिनिधि डमर पुरी र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले कार्यालयमै पुगेर उजुरी गरेका हुन्।

अर्को उजुरी भने युवराज सफलले इमेलबाट दिएका कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । कार्यालयले मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी भोलि निर्णय गर्ने छ ।