काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको छ।
मङ्गलवार साँझ बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भएको हो।
बैठकमा मन्त्रीहरू तथा शीर्ष नेताहरू उपस्थित छन्।






