२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार दिँदै मैवाखोला

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले छनौट समितिले उत्कृष्ट ठहराएको लोगोको निर्माणकर्तालाई प्रोत्साहन स्वरूप ७० हजार रुपैयाँ (कर सहित) उपलब्ध गराउने भएको छ ।

पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने निर्णय गरेसँगै इच्छुकहरूलाई ४ वटा सर्त सहित लोगो निर्माणको विद्युतीय प्रति बुझाउन २०८० साल वैशाख ९ गते सम्मको समय सीमा दिइएको छ।  

लोगोमा नेपालको झन्डा र गाउँपालिकाको नाम उल्लेख हुनुपर्ने, मैवाखोला गाउँपालिकाको विशेषता झल्कने गरी पालिकाको नक्सा, लालीगुराँस, सिन्धोलुङ झरना, वन क्षेत्र, अलैँची, फागो माङ्गेना यक र रेडपाण्डाको नक्सा समावेश हुनुपर्ने सर्त राखिएको छ।