काठमाडौँ । सोमबार टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। बिस्केट जात्राका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।