सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकले बिहीबार सरुवासम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली,...