काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजेका लागि तय भएको छ ।
ललितपुरस्थित एमाले मुख्यालयमा बस्ने केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजना अनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने जनाइएको छ ।