११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरीलाई २ छाक पोषिलो खाना खुवाउँदै पालुङटार

अ+ अ-

काठमाडौँ। पालुङटार नगरपालिकाले सुत्केरी भान्सा घर कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुत्केरीको पोषण अवस्था सुधारका लागि भन्दै चालु आर्थिक बर्षबाट कार्यक्रम लागू गरिएको हो ।

कार्यक्रम अन्तर्गत महिला सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निःशुल्क उपलब्ध गराइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत महिला सुत्केरी भएको २४ घण्टाभित्र दुई छाक पोषिलो खाना निःशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले बताइन् । 

उनले भनिन्, ‘डेलिभरी भएको २४ घण्टाको अवधिमा माछा, मासु र अण्डासहितको दुई छाक खाना दिन्छौ ।’ 

स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै पोषण सुधारका लागि उक्त कार्यक्रम लागू गरिएको हो ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा दुई लाख रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस