२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश जाने स्वास्थ्यकर्मीले चिकित्सा शिक्षा आयोगबाटै स्टेटमेन्ट अफ नीड लिनुपर्ने 

अ+ अ-

काठमाडौँ । अमेरिकासहित विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सक तथा स्वास्थ्यकर्मीले अबदेखि चिकित्सा शिक्षा आयोगबाट आवश्यकताको पत्र (स्टेटमेन्ट अफ नीड) लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै त्यस्ता विद्यार्थीका लागि आयोगबाटै सम्पूर्ण प्रक्रिया लिनुपर्ने व्यवस्था गरेका हुन् । 

चिकित्सा शिक्षा आयोगले २०७९ माघ २५ गते सूचना जारी गर्दै चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) दिने अधिकार आयोगलाई मात्रै भएको जनाएको थियो । 

अध्ययन अनुमतिपत्र लिएपछि मात्रै स्टेटमेन्ट अफ नीड, नो अब्जेक्सन लेटर तथा गुड स्ट्यान्डिङ सर्टिफिकेट लिन आयोगले सूचित गरेको थियो । सोही प्रक्रियालाई थप व्यवस्थित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।