८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेन्छियाम हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

अ+ अ-

काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ३२ जेठ बिहीबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँ भएको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरेको १६ लाख २७ हजार ७५० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार ३० जेठमा कम्पनीको सेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता भएको हो । ३२ जेठमा कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै अर्को कारोबार दिन अर्थात् आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेका स्पेशस प्रि-ओपन सेसनमा उक्त रेञ्जभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार खुल्न सक्नेछ ।

नेप्सेले कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय वितरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस