६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डका पदाधिकारीसँग छलफल गर्दै अर्थ समिति

अ+ अ-

काठमाडौँ । अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने भएको छ । 

मङ्गलवार (असार ५ गते) समितिले बोर्डका अध्यक्ष लगायतका पदाधिकारीलाई छलफलमा बोलाएको हो ।

यसअघि बसेको समितिको बैठकले बोर्डका अध्यक्षलाई बोलाएर नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा सोध्नुपर्ने आवश्यकता रहेको औँल्याएको थियो । 

बैठकमा सांसदहरूले नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्जमा अनियमितता भएको भन्दै आगामी बैठकमा अध्यक्षसहितको बैठक राख्नुपर्ने माग गरेका थिए । 

सोहीअनुसार मङ्गलवार बिहान ८ बजे बस्ने बैठकमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको विषयमा छलफल हुने बताइएको छ ।

समितिले यसअघि ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस