‘अन्तरदेशीय पूर्वसूचना प्रणाली सम्बन्धी रोडम्याप तयार पारेका छौँ, छिट्टै कार्यान्वयनमा ल्याउँछौँ’: कार्यकारी प्रमुख डा. उप्रेती
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउने रोडम्याप तयार पारेको बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा सांसदहरुले...