म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी
कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेको थियो हितमान छन्त्याल । हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचयपत्र । कर्मचारीले नजिक आउन इसारा गरेपछि उनी ह्विलचियरमै बिस्तारै बोलाइएको स्थानमा...