९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर बालेन साहद्वारा प्राधिकरणविरुद्ध रिट दायर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् ।

प्राधिकरणले स्पष्टीकरण सोधेको सातौँ दिन मेयर बालेन प्राधिकरणविरुद्ध रिट लिएर उच्च अदालत पाटन गएका हुन् । प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणमा सातौँ दिन नै उनी रिट लिएर जवाफको साटो अदालत गएका हुन् ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ ।

काठमाडौँको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौँ महानगरले ३२ जेठमा काम रोकिदिएको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो ।

त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन कारबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस