१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो बजेट राम्रो छ भन्ने मान्छे भेट्या छैन : रमेश लेखक 

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले ल्याएको बजेट राम्रो छ भन्ने मान्छे आफूले नभेटेको बताएका छन् । 

शनिबार एक कार्यक्रममा लेखकले बजेटमाथिका आलोचना धेरै आएको बताएका हुन् । ‘यो बजेट राम्रो छ भन्ने मान्छे भेट्या छैन । बजेट ठिक भएन भन्ने कुरा उठिरहेका छन्,’उनले भने, ‘बजेटमाथि आलोचना र विरोधका स्वर धेरै उठेका छन् ।’

आगामी आर्थिक वर्षको बजेटमाथि संसद्‌मा व्यापक छलफल भए पनि ‘फूलस्टप’ र ‘कमा’ पनि परिवर्तन नहुने परम्पराबीच बजेट संशोधन हुनुपर्ने माग उठिरहेको छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले बजेटमाथि सत्ता पक्षका सांसद र राजनीतिक दलहरूका विरोध आइरहेको बताएका छन् । असन्तुष्टिका कारणमा असन्तुलित बजेट विनियोजन रहेको उनको भनाइ छ । स्रोतको सीमितता र योजनाको मागका बीचको ठूलो अन्तरले गर्दा पनि बजेटको आलोचना भइरहेको उनले बताए ।

बजेटमाथिको छलफलमा सहभागी भएका धेरैजसो सांसदहरूले आलोचना गरेको उनले उल्लेख गरे । सांसद भर्खरै निर्वाचित भएर आएकाले आफ्नो क्षेत्रमा बजेट तथा योजना नपर्दाको परिणाम पनि संसद्मा असन्तुष्टि ज्यादा देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस