२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको ६ महिनाको कार्यप्रगति सुनाउँदै उनले जस्तोसुकै निराशावादी पनि श्रीलङ्काको दुस्वप्नबाट बाहिर आइसकेको बताएका हुन्।

‘हामीले सरकार सम्हाल्दा गम्भीर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा। नेपालको नियति श्रृलंकाकोजस्तै हुनेभयो। यो भाष्य बौद्धिक वर्गमा मात्र सीमित थिएन। आ नागरिकसम्म पनि पुगेको थियो। टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलङ्काको तस्बिरले सिङ्गो देशलाई आशङ्कित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलङ्काको दुस्वप्नबाट जागिसकेको छ।’

यसलाई प्रधानमन्त्री प्रचण्डले सरकारको भन्दा पनि राष्ट्रकै उपलब्धीको रूपमा चर्चा गरेका छन्।

अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ।

पछिल्लो ६ महिनायता विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको उनको दाबी छ। यसले ९.७ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेको उनले बताए। १५.२ प्रतिशतले व्यापार घाटामा कमी आएको पनि उनले बताए।