१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे।  

अध्यक्ष तिमिल्सेनाले सांसद्  भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए। सांसद् न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले अब संसद्मा जवाफ दिन आवश्यक नभएको भन्दै राजिनामा दिन माग गरिन्।  

उनले  प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन लायक नभएको भन्दै एकमात्र विकल्प राजिनामा भएकोले प्रधानमन्त्रीको राजिनामा नआएसम्म विरोध जारी रहने बताइन्।  

अध्यक्ष तिमिल्सेनाले सांसद्लाई बस्न आग्रह गरेपनि उठेरै विरोध जनाइरहेका छन। 

प्रतिक्रिया दिनुहोस