७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

अ+ अ-

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला नजिकै सोमबार दिउँसो २ बजेतिर सुख्खा पहिरो खस्न थालेको हो ।

सडकको पहिरो हटाउन मुग्लिनबाट प्रहरी टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ । साथै सडक डिभिजन भरतपुरसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डका विभिन्न स्थानमा बारम्बार पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पछिल्लो शनिबार दिउँसो पनि पहिरोले सडक अवरुद्ध हुँदा आइतबार बिहान मात्रै सडक खुलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस