९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्ट्रीखोला २ जलविद्युत आयोजना निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका- ४ मा निर्माणाधीन मिस्ट्री खोला २ जलविद्युत आयोजना निर्माण नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तातोपानी कुण्डको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको स्थानमा भूगर्भविद्सहितका सम्बन्धित दक्ष विज्ञहरुबाट विधिवत रुपमा वातावरण प्रभाव मूल्याङ्कन कार्य नभएको भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

आयोजनाको कुनै पनि भौतिक संरचना निर्माण नगर्न नगराउन आदेशमा उल्लेख छ । माउन्टेन इनर्जी नेपाल प्रालिले उक्त आयोजना निर्माण गर्न लागेको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस