भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता
काठमाडौँ । असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा,...