८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम रुसको सैन्य हवाइअड्डामा युक्रेनी ड्रोन हमला, एक जहाज ध्वस्त

अ+ अ-

काठमाडौँ । युक्रेनले पश्चिम रुसी क्षेत्रमा रहेको सैन्य हवाइ अड्डामा ड्रोन हमला गरेको छ । हमलामा परेर एक जहाज ध्वस्त भएको तर कुनै मानवीय क्षति नभएको रुसको सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

शनिबार मस्कोको समय अनुसार बिहान १० बजे हमला भएको रुसी रक्षा मन्त्रालयलाई साभार गरेर आरटीले उल्लेख गरेको छ । जहाज ध्वस्त हुनुमा युक्रेनी ड्रोन खसाउनु प्रमुख कारण भएको रुसी मन्त्रालयले दाबी गरेको छ ।

ड्रोन खसालेपछि आगो सल्केको र त्यसले एक जहाजमा समस्या भएको रुसी दाबी छ । पछिल्ला दिनहरूमा युक्रेनले युरोप र अमेरिकाले दिएका हतियारहरू खासगरि ड्रोनबाट रुसी राजधानी मस्को लगायतका क्षेत्रहरूमा हमला गरिरहेको छ ।

रुसी कब्जामा भएको डोनबासदेखि क्राइमिया फिर्ता लिने गरेको प्रत्याक्रमण गर्ने युक्रेनको दुई महिना अगाडिको घोषणले धेरै मूर्त रूप लिएको छ । त्योसँगै रुसी भूमि ड्रोन हमला युक्रेनले बढाएको छ ।

मस्कोमा ड्रोन हानेपछि केही समय अगाडि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब युद्ध युक्रेनमा होइन रुसमा फर्केको दाबी गरेका थिए । रुसले भने युक्रेनी हमलालाई आतङ्ककारी र नवनाजीवादको हमला भन्दै चित्रित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस