२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले अतिक्रमण गरेको जग्गा खाली गर्न बाँके प्रशासनको आग्रह 

अ+ अ-

काठमाडौँ । कर्मचारीले जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै तत्काल संरचना खाली गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका-११ स्थित नगर विकासको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको पाइएपछि कर्मचारीहरूलाई तत्काल संरचना हटाउन भनेको हो ।  

क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवारसमेत बसेको सुन्नमा आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न आग्रह गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी.ले प्रशासनलाई बताए । 

उनले भने, ‘कोहलपुर नगरपालिकाबाट विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी पनि बसेका छन् भन्ने पत्र आयो र यदि त्यसो हो, भने कर्मचारीको हकमा तत्काल हटाउनु भनेर पत्र पठाएका छौ ।’ 

अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानुनअनुसार कारबाहीको चेतावनीसमेत दिइएको छ ।