बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर अपराधसम्बन्धी उजुरी घट्दै...